आँखा स्वास्थ्य सम्बन्धी जनहितमा जारी ।

“जती हेर्यो उती हेरु हेरु लाग्ने तिम्रो आँखा” सानोमा मम्मीको नजिक बसेर गाउने यो गीत अहिले मेरो दिनचर्या बनेको छ । पेशाले दृष्‍टि बिशेषज्ञ म, तेसैले मेरो दैनिकी मानिसहरुको आँखा हेरेरै बित्छ । धेरै बर्ष आँखा स्वास्थ्य छेत्रमा काम गर्दै गर्ने क्रममा मैले देखेका केही आँखा स्वास्थ्य सम्बन्धी Myths र सामान्य मान्छेको आँखा स्वास्थ्य प्रतिको […]

आँखा र मोबाईलको सम्बन्ध ।

रातीको १० बज्नै लाग्दा मैले laptop को screen लगातर हेरेको झन्डै ३ घण्टा हुन लागेछ । म जस्तै अधिकान्श मानिसको दैनिकी आजकल एस्तै mobile र laptop को स्क्रीन हेरेर बित्ने गर्दछ जस्ले गर्दा आँखा सुख्खा हुने, आँखा पोल्ने, आँखा दुखने र नजिकको आक्छर हेरिराख्दा धमिलो वा दुइटा देखिने जस्ता समस्याहरु देखिने गर्दछ । यदी तपाईं […]

के हो 6/6 Vision ( दृष्‍टि ) भनेको ?

जब तपाईं आँखा जाँच गर्न जानु हुन्छ सबैभन्दा पहिला तपाइलाई कुनै ऐना वा स्क्रीन देखाएर तपाईंको दृष्‍टिको जाँच गरिन्छ । यसरी दृष्‍टि जाँच गर्दा सामान्य मान्छेको दृष्‍टि 6/6 हुन्छ । अखिर के हो त 6/6 भनेको ? जब तपाईंलाई ऐना वा कुनै स्क्रीन मा अक्छरहरु देखाएर पढ्न लगाइन्छ ठीक त्यही अक्छरको मुनी केही अंक लेखिएको […]